नेटवर्किङ्ग अभियानमा ४ सय युवा सहभागी

लण्डन । बेलायतभरका दर्जनौं विश्वविद्यालयहरुमा अध्ययनरत युवा नेपाली विद्यार्थीहरुको ठूलो सहभागितामा एक बृहत कार्यक्रम सम्पन्न भएको छ । मिडल्याण्डको वुल्भरह्याम्पटनमा गत शनिबार गरिएको कार्यक्रममा विभिन्न ४० बेलायती विश्वविद्यालयका झण्डै ४ सय नेपाली विद्यार्थीहरु सहभागी बने । बेलायतका सबै नेपाली युवाहरुबीच प्रोफेसनल तथा शैक्षिक नेटवर्क स्थापना गर्ने लक्ष्यले विगत ५ महिनादेखि अघि बढाइएको ‘मर्जिंग नेपसक्स’ अभियानको … Continue reading नेटवर्किङ्ग अभियानमा ४ सय युवा सहभागी